कालीकाेटकाे सिस्नेगडामा जीप दुर्घटना हुँदा एक जनाकाे मृत्यु

काठमाडाैं | असोज ३०, २०८०

कालीकाेटकाे सिस्नेगडामा जीप दुर्घटना हुँदा एक जनाकाे मृत्यु

कालीकोट: कालीकोटको सान्नीत्रिवेणी-३ सिस्नेगडा नजिकै जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

 

दुर्घटनामा रास्कोट नगरपालिक -७ का ३४ वर्षीया शिशिर शाहीको घटनास्थलमै ज्यान गएको हो । 

 

शान्तिघाटबाट जितेडाका लागि छुटेको जीप अनियन्त्रियत भइ दुर्घटना भएको प्रहरीले जनाएको छ । 

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्

पोखरा ।  जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरिरहेको ‘अप्रेसन ३६५’ अभियानअन्तर्गत विभिन्न स्थानबाट थप ११ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।   जिल्ला प्रहरी कार्यालय कास्कीका अ...

थप पढ्नुहोस्